सुनसरीको प्रकाशपुरमा डेङ्गु देखियो

दिप खबर
असार २२, २०७९

सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा डेङ्गु देखिएको छ । प्रकाशपुरको शान्ती चोककी एक जना महिलामा डेङ्गु देखिएको हो ।

डेङ्गु देखिएकी महिलालाई उपचारकालागि धरानस्थित विपी प्रतिष्ठान लगिएको पारिवारीक स्रोतले जनाएको छ ।

वडा कार्यलयले डेङ्गु नियन्त्रणकालागि तत्काल औषधि छकर्नकालागी तयारी सुरु गरिएको वडा नम्बर १० का वडाध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिएका छन् ।

प्रकाशपुरमा डेङ्गु देखिएपछि स्थानियमा त्रास फैलिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP