देश भौतिक अवस्थामा गुणात्मक परिवर्तन गर्ने कामनै देश बिकास हो। देशको भौतिक अवस्थालाई बिपन्नताबाट सम्पन्नतातर्फ नराम्रो अवस्थाबाट राम्रो अवस्था अवस्थातर्फ यथास्थितिबाट उन्नतितर्फ लैजानुलाई देश बिकास भन्ने बुझिन्छ। बिशेष उधेश्य प्राप्तिको लागि दिगो परिवर्तनको लागि गरिने आगामी परिवर्तन हुन्छ,भने त्यो राजनीति हो।
जवानीले नछोडेका र बुढ्कालले नछोएका युवा युवातिहरुको समुदायले नै देश बिकासमा गुणस्तर जिम्मेवारीलाई सहजकताकासाथ वहन गर्न सक्छ। परिवर्तन राष्ट्रिय विकासको रथ तान्ने आधारभूत राजनीतिक राजनैतिक युवा वर्गको शक्ति भनेकै,युवा वर्गको शक्ति हो र त्यो शक्ति नै देश बिकासको शक्ति हो। आधुनिक युगमा युवा एक जजरवान राष्ट्रिय एकता र देशको ठुलो खम्बाको रूपमा उभिन पर्ने हो,तर बिढम्वना हाम्रो नेपालि युवा राष्ट्र निर्माणमा संलग्न हुनुपर्ने युवा नै लागू पदर्थ दुव्यर्सनको सिकार बन्नु राष्ट्रका लागि ज्यादै गम्भीर समस्या बन्न पुगेको छ।
जीवनसँग हरेस खाएर, मानसिक तनाव भएर वा डर र त्रास मेटाउन लागुपदार्थको लतमा लाग्ने युवाहरु देशको दुषित वायु हुन। लागुऔसत बिक्रीतिको कारण हो भने सकारात्मक सोच नै उन्नतिको साधन हो। जाहाँ जति मात्रमा दुव्यर्सनिय छन त्यहाँ त्यति मात्रमा अशान्तिले जरा गाडेको छ। आजका युवा भोलीका देश हाक्ने सारथि हुन। भोलि देश कुन बाटोतर्फ मोडिनेछ भन्नेकुरा उनीहरुकै हातमा हुन्छ। जाहाँ राजनीति हुन्छ,त्याहाँ भष्टचार आब्यय हुन्छ। तर भष्टचारलाई पनि देश बिकसको रुपमा आफ्नो मात्रिभुमीको निम्ति राजनीति गरिने हो भने अवस्य पनि युवाहरुमा परिवर्तन र साहाँसले देश बिकासमा उर्जा आउदछ। नेपालमा लागू औषध प्रथम समस्या हो। नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा १,३०,४२४ जना लागु औषध प्रयोगकर्ता रहेको देखिन्छ।
नेपाल श्रम सर्वेक्षण (२०७६) अनुसार प्रत्येक वर्ष कम्तीमा १६ लाखदेखि २० लाख युवा रोजगारीको खोजीका लागि नेपाली रोजगार बजारमा आउँछन्, तर उनीहरूमध्ये पाँच प्रतिशतले मात्र देशमै रोजगारी पाउन सक्छन् ।केन्द्रीय तथ्यांक ब्युरो (२०७६) का अनुसार हाल नेपालमा कुल ८६ लाख व्यक्तिले उनीहरूको योग्यता र सीपअनुरूप रोजगारी पाइरहेका छैनन् । यसलाई न्यूनीकरण कर्नु हाम्रो प्रथम कर्तव्य र जिम्मेवारी हो। हालै वर्तमान आस्थाको युवाहरुमा पुजीको कमि गर्दा युवाहरु देशमै व्यवसाय गर्न निम्ति अप्रोसाहित छ्न।
नयाँ सोच नयाँ जोस र नयाँ व्यवसायको लानी बिचाहरुको कमि छैन नेपालमा तर नेपालि युवाहरुको शुन्य भविष्य र निरर्थक बँचाइ! देशको मायामा उमेरले डाँडाको पत्तै हुदैन। भोक टार्ने हजार सपनाले थिचिएका तन्नम युवाहरु ताँती छ,याह!निति,सिद्धान्त र आचरणको ठेलिको निर्माण,पितृतिर्थ पनि मातृतिर्थ पनि युवाहरु वैदेशिनु भोक- अन्तिम सत्य हुनेगर्दछ।यसको अर्थ यो होइन कि! दर्गादीशा भिड थुप्रोको छ यो खाल्डाेमा! देशको बिकासमा रुपान्तरणको फेहरिस्त लामै हुन्छ। सानो संसार।मामको मझेरी एकदम एक्लो संसार।माम र आँसुबिच जुहारी चलेको छ उहिल्यैदेखि हाम्रो देशमा! युवाहरुमा देश बिकास र राजनीतिमा युवाको भुमिकामा सामाजिक सहचेतनाको अभियान संचालन गर्नु पर्द्छ।
भोलिको सरकार हाक्ने आजका युवा प्रमुख पात्रका रुपमा युवा राजनीतिमा बिकास परिवर्तनको बाटोमा जिज्ञासु हुनु पर्द्छ। साथै लागु पदार्थको उत्पादन बिक्रि बिक्रेताका खोज आनुसधान गरि नियाम बमोजिम प्रशासकिय दबाब दिनु पर्दछ। युवा शक्ति नै त्यो शक्ति हो जसले सकारात्मक सहयोग र सिर्जनशील भुमिका माध्यमबाट परिवर्तन बिकासको गतिमा मध्यनजर पुग्द्छ।युवाले चाहे के हुदैन र? यु बदलिन सक्छ। जहाँ इच्छा त्यहाँ उपाय भनेझै यदि सम्पुर्ण युवाहरु प्रतिबद्ध भएर देश बिकासको आभियानमा लाग्ने हो भने यो असम्भव छैन।
लेखक :रिजन रेग्मी
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP