इटहरी वडा नम्बर ९ मा एमालेका थापाले मतान्तर बढाउँदै

दिप खबर
जेष्ठ ६, २०७९

इटहरी उपमहानगरपालिकाको वडा नम्बर ७ मा नेकपा एमालेको प्यानलै अग्रता पाएको छ । १ हजार २१२ मत गणना गर्दा एमालेबाट वडा अध्यक्षको उम्मेदवार भएका जितेन्द्र थापाले ५ सय ७० मत पाउँदै अग्रता लिएका हुन् । उनलाई ३ सय ८८ मत ल्याउँदै गठबन्धनबाट उम्मेदवार बनेका गोबिन्द घिमिरेले पछ्याइरहेका छन् । त्यस्तै वडा नम्बर ८ मा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ । वडा नम्बर १४ मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । वडा नम्बर १३ मा एमाले र काङ्ग्रेसको तीव्र प्रतिस्पर्धा छ भने वडा नम्बर १२ मा नेकपा एमालेले अग्रता लिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP