सुनसरीको इनरुवा नगरपालिकाका मेयर राजन मेहेताको वडा सदस्यमा उम्मेद्बारी

बैशाख १६, २०७९

सुनसरीकाे इनरुवा नगरपालिकाका मेयर राजन मेहेता वडा सदस्य उठेका छन् । इनरुवा नगरपालिका वडा नम्बर २ को सदस्यमा मेहेताको उम्मेदवारी परेको हाे ।

मेयरमा दोहोरिन नपाएका मेहेताले जिल्ला समन्वय समितिको प्रमुख बन्ने तयारीमा लागेकाे स्रोतले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP