सुनसरीको इटहरी उपमहानगरपालिकामा नेकपा एमालेले सबै २० वडाहरूमा वडाध्यक्षका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ ।
उम्मेदवारहरूको नाम सूचि
वडा नम्बर १ विजय राई
वडा नम्बर २ माधव कोइराला
वडा नम्बर ३ उमेश सुवेदी
वडा नम्बर ४ भक्त लामा
वडा नम्बर ५ भीष्म घिमिरे
वडा नम्बर ६ उमेश पौडेल
वडा नम्बर ७ देवनारायण चौधरी
वडा नम्बर ८ अरुण चौधरी
वडा नम्बर ९ जितेन्द्र थापा
वडा नम्बर १० अवधेश चौधरी
वडा नम्बर ११ केशव प्रसाद कोइराला
वडा नम्बर १२ भुवन राज पोख्रेल
वडा नम्बर १३ शिव नारायण चौधरी
वडा नम्बर १४ दुखीलाल चौधरी
वडा नम्बर १५ जयनारायण चौधरी
वडा नम्बर १६ तेज नारायण चौधरी
वडा नम्बर १७ प्रभात आर्चाय
वडा नम्बर १८ राम कुमार चौधरी
वडा नम्बर १९ श्री नारायण चौधरी
वडा नम्बर २० राजकुमार राई
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP