बारामा गाउँपालिकाको अध्यक्ष बन्नका लागि एक शिक्षकले शिक्षण पेशाबाट राजीनामा दिएका छन् ।
बाराको परवानिपुर गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिनका लागि ३३ वर्ष देखि सरकारी विद्यालयमा शिक्षण पेशामा रहेका जगतनारायण महतोले शिक्षक पेशाबाट राजीनामा दिएका हुन् ।
लोसपा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले उनलाई उक्त गाउँपालिकाको अध्यक्ष पदको लागि टिकट दिएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP