नेकपा एमालेको तर्फबाट इटहरी उपमहानगरपालिकामा मेयरमा यामकुमार सुब्बा र उपमेयरमा संंगिता चौधरी उमेद्धार बनाउने निर्णय भएको छ ।
आज बसेको पार्टीको केन्द्रिय सचिवालय कमिटिले ९ उपमहानगरको टिङ्गो लगाएको हो । यस्तै धरानमा मेयरमा मञ्जु भण्डारी र उमेयरमा पदम लिम्बुलाई उमेद्धार बनाउने समेत निर्णय भएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP