विराटनगरमा राप्रपाबाट मेयरमा ४ जनाको दावेदारी

बैशाख ७, २०७९

इटहरी/ राष्ट्रिय प्रजातन्त्र पार्टीकोतर्फबाट विराटनगर महानगरपालिकाको मेयर पदका लागि ४ जनाले दावेदारी प्रस्तुत् गरेका छन् ।

रेवतबहादुर थापा, दिलीप धाडेवा, अरूण राठी र साहिल दाहालले राप्रपा बाट मेयरको पदका लागि दावेदारी प्रस्तुत गरेका छन् । पछिल्लो समय राप्रपाले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने तयारी गरेको छ ।

यस्तो अवस्थामा राप्रपा प्रति बढ्दो जनलहरका कारण मेयरका आकंक्षीहरूको संख्यामा वृद्धि भएको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP