संखुवासभाको चैनपुर नगरपालिका ५ मा पानीमा डुबेर बालकको मृत्यु भएको छ।
हिजो दिउँसो १२ बजे सोही स्थानका पेमा ओङ्दि शेर्पाका १ बर्षीय छोरा निमा साङ्गे शेर्पालाई जुठेल्नोमा खोले पकाउन राखिएको फोसि भाडामा रहेको पानीमा डुबि मृत अवस्थामा परीवारले फेला पारेको थियो।
ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिगएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP