यी हुन् बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेका २३ निर्णय [सूचीसहित]

चैत्र २५, २०७८

 बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २३ वटा निर्णय गरेको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिए।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP