पाठेघरको क्यान्सर सम्बन्धमा जनता कलेजमा अन्तरक्रिया (फोटो फिचर)

चैत्र २४, २०७८

इटहरी : कल्प नामका महिलाहरुको स्वतन्त्र समूहले इटहरी-५ स्थित जनता बहुमुखी क्याम्पसमा पाठेघरको क्यासर सम्बन्धमा अन्तरक्रिया गरेको छ । कल्पले सुरु गरेको क्याम्पीयन सी-क्याप कार्यक्रम अन्तर्गत महिलाको पाठेघरमा हुने क्यान्सरको बिसयमा बिद्यार्थीहरु संग अन्तरक्रिया गरेको हो ।

पाठेघरमा हुने क्यान्सरको बारेमा जनचेतनाले समेत क्यासरको जटिलता कम गर्न सकिने भएकाले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूसँग अन्तरक्रिया गरिएको क्याम्पीयन सी-क्यापकी प्रोजेक्ट हेड पूजा कोइरालाले बताइन् ।

कोइरालाका अनुसार क्याम्पसमा सामाजिक कार्य बिसयको पहिलो वर्षमा अध्ययनरत ७५ जना विद्यार्थीहरूको उक्त अन्तरकृयामा भाग लिएको बताइन ।

कल्पले सुरु गरेको यस अभियानमा लायन्स क्लब अफ इटहरि इनोभेशन ,सिक्ने घर लयागत जोडिएका छन ।

तस्विर ः दिपखबरका लागी मकालु फ्लो

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP