एस आर के युनिभर्स टीम द्वारा रक्तदान कार्यक्रम

चैत्र २३, २०७८

वलिहुडका चर्चित नायक शाहरुख खान एसआरकेद्वारा पनि चिनिन्छ, एक भारतीय अभिनेता, चलचित्र निर्माता, र टेलिभिजन व्यक्तित्व देश बिदेशमा आफ्नो छुट्टै पहिचान बनाएका नायक हुन ।
उनको विश्वभर करोडौ फ्यान तथा समर्थक छन जस मध्ये एस आर के युनिभर्स टीम समेत हो । बुधबार बिहान एस आर के युनिभर्स टीम द्वारा इटहरीमा रक्त्दान कार्यक्रम सम्पन्न गरेको छ।


उक्त कार्यक्रमको फोटो:

May be an image of 11 people, people sitting, people standing and road
May be an image of 3 people, people standing and outdoors
May be an image of 11 people, people sitting and people standing
May be an image of 6 people
May be an image of 2 people and people sitting

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP