वराहक्षेत्र नगरपालीकामा महिला स्वास्थ स्यमसेविकालाई साइकल वितरण

चैत्र २३, २०७८

वराहक्षेत्र नगरपालिका वडा नं ६ ले वडामा रहेका १६ जना महिला स्वास्थ स्यमसेविकालाई साइकल प्रदान गरेको छ ।
आर्थिक बर्ष २०८७र०८९ को बजेटबाट स्यमसेविकाहरुलाई पोत्साहनका लागि साइकल प्रदान गरिएको वडा सदस्य दुर्गदेबि खरेलले बताइन् ।


बिहिबार वडा कार्यलयमा स्यमसेविकाहरुलाई उपस्थिति गराएर साइलक प्रदान गरिएको वडाध्यक्ष उद्बवप्रसाद पोखरेलले बताए ।


स्यमसेवकको रुपमा टोल टोलमा स्वास्थ्य सेबा पुराउदै आएका स्यमसेविकाहरुलाई सहजता र पोत्साहनकालागि वडाको १ लाख ११ हजार बजेटबाट १६ थान साइकल प्रदान गरिएको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP