भक्तपुरको गैरीगाँउबाटआठ लाख रुपैयाँसहित १३ ‘जुवाडे’ पक्राउ

चैत्र २३, २०७८

भक्तपुरको चागुँनारायण नगरपालिका–६, नगरकोट, गैरीगाँउबाट आठ लाख २२ हजार ६० रुपैयाँसहित १३ ‘जुवाडे’ पक्राउ परेका छन् । मनबहादुर तामाङको आफ्नै तीनतले घरमा सञ्चालन गरेको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटेलमा जुवा (कौडा) खेलाइरहेको अवस्थामा उनीहरू पक्राउ परेका प्रहरीले जनाइएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट सो रकमसहित १६ थान कौडा समेत बरामद भएको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP