नेपाल टेलिकम (दुरसञ्चार कम्पनी लिमिटेड) ले पुर्व प्रकाशित विभिन्न पदहरुको विज्ञापनको परिक्षा तालिका सार्वजनिक गरेको छ ।
आज मंगलबार एक सूचना प्रकाशित गर्दै टेलिकमले विभिन्न पदका खुला तथा समावेसि प्रतियोगात्मक लिखित परिक्षाको तालिका सार्वजनिक गरेको हो । प्रकाशित तालिका अनुसार परिक्षा २०७९ जेठ २० गतेबाट सुरु हुने छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP