सार्वजनिक यातायातको भाडामा १५ प्रतिशतसम्म वृद्धि

चैत्र २०, २०७८

सरकारले अन्तर प्रदेश (राष्ट्रिय स्तर) मा चल्ने सार्वजनिक यातायातको भाडा १५ प्रतिशतसम्म वृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको सूचनामा चैत १७ को मन्त्रीस्तरीय निर्णयअनुसार आइतबारदेखि सार्वजनिक सवारीको भाडा लागू हुनेछ ।

जारी सूचनामा यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढेको छ । यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ प्रतिशत र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको जारी सूचनामा उल्लेख छ ।

हेर्नुहोस्, कुन रुटकाे भाडा कति ?

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP