युक्रेनको दक्षिण पश्चिममा रहेको सहर ओडेसामा आइतबार बिहान शृङ्खलाबद्ध विस्फोट भएको छ ।
स्थानीय समयअनुसार बिहान ६ बजे भएको शृङ्खलाबद्ध विस्फोटका कारण कालो धूवाँको मुस्लो तीन ठाउँमा देखिएको एएफपी समाचार संस्थाले खबर दिएको छ ।
कृष्ण सागरको तटमा रहेको ओडेसा सहर नजिक रुसले आफ्ना जङ्गी जहाजहरू ल्याएर राखेको छ । ओडेसामा आक्रमण गर्न रुस तयार छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP