भारतमा मोदी र देउवाको फोटो भएको ब्यानर सहित भव्य स्वागत गर्ने तयारी

चैत्र १८, २०७८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा शुक्रवार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि तयारी पूरा भएको छ । तीन दिने भ्रमणका लागि देउवा शुक्रवार दिउँसो २ः५० मा नयाँ दिल्लीमा अवतरण गर्ने कार्यक्रम रहेको छ । 


देउवाको स्वागतका लागि नयाँ दिल्लीको सडकमा भारतीय प्रधानमन्त्री मोदीसहितका तस्बिर राखिएका छन् । यस्तै नेपाल र भारतका झण्डा पनि राखिएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP