इटहरीमा महङ्गो मुल्यको पेट्रोलीयम पदार्थ खरीद गर्न पनि घण्टौ लाईनमा (फोटो फीचर)

बिश्वराज भट्टराई
चैत्र १८, २०७८

सुनसरीको इटहरीमा पेट्रोलीयम पदार्थका लागी पेट्रोल पम्पमा घण्टौ लाईन बस्नुपर्ने स्थिती रहेको छ । पेट्रोलीयम पदार्थको मुल्य बढे सङ्गै तेलको सर्टेज पनि हुन थालेको छ । बिषेस गरी पेट्रोलका लागी घण्टौ लाईन बस्नु पर्ने समस्या रहेको छ ।


अहीले पेट्रोल प्रती लिटर रु.१५३.५ र डीजेल प्रति लीटर रु.१३६.५ मा कारोवार भईरहेको छ । ईटहरीका महेन्द्र पेट्रोल पम्प, ॐ आयल सप्लायर्स लगायतका पेट्रोल पम्पहरुमा घण्टौ घाममा लाईन बस्नु पर्ने समस्या रहेको स्थानिय बताउँछन् ।


ॐ आयल सप्लायर्स फोटो फीचर

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP