अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश

चैत्र ८, २०७८

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । आज आयोजित एक कार्यक्रमबिच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टीका लगाएर पार्टीका स्वागत गरेका हुन् ।

उक्त अवसरमा अभिनेत्री मानन्धरले अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेकी हुन् । उनले भनिन्, ‘आफू कुनै सौदावाजीबिना नितान्त कार्यकर्ताको रूपमा एमालेमा प्रवेश गरेकी हुँ ।’ 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP