हिजो(आइतबार) को तुलनामा आज छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार छापावाल सुन तोलामा ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP