सुनसरीको धरान स्थित हरियाली सामुदायिकमा एक पुरुष मृत फेला परेका छन् । धरान-१९ चौकीबारीस्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र झाडीमा एक जना पुरुष मृत भेटिएका हुन् । ३०-३५ वर्षको उमेरको पुरुष झुन्डिएको अवस्थामा घाँस/दाउरा गर्नेले देखेपछि प्रहरीलाई खबर गरेको थिए । घटना बारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP