सुनको मूल्य प्रति तोला ५०० रुपैयाँले घट्यो

फाल्गुन ३०, २०७८

आइतबार तोलाको एक लाख दुई हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज(सोमबार) तोलामा ५०० रुपैयाँले घटेर एक लाख दुई हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन आज ५०० रुपैयाँले घटेर एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।


आइतबार तोलाको एक हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १० रुपैयाँले घटेर एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP