आज फेरी नेपाली बजारमा सुनको मूल्य बढ्यो 

फाल्गुन २९, २०७८

शुक्रवार तोलाको १ लाख २ हजार ६०० रुपैंया रहेको सुनको मूल्य २०० रुपैंयाले बढेर आज(आईवार) प्रतितोलाको १ लाख २ हजार ८०० रुपैंया पुगेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । तेजाबीको सुनको मूल्य १ लाख २ हजार ३०० रुपैंया रहेको छ ।


यस्तै, महासङ्घका अनुसार चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैंयाले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४२५ रुपैंया कायम भएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP