आज फागुन २४ गते सबै बैंक बन्द गरिने भएको छ । आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका लागि सार्वजनिक बिदा दिइएको छ । यसैकारण बैंक तथा वित्तीय संस्था बन्द गरिने भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै आज मंगलबार सेयर कारोबार पनि बन्द रहने छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP