ललितपुरमा  एकै घरमा चार जना मृत फेला

फाल्गुन २३, २०७८

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ मा एकै घरमा चार जना मृत भेटिएका छन् । त्यस्तै थप १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । घटनाको थप विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP