एक महिलामाथि बलात्कार गरेको कसुरमा मुगुका एमाले सांसद मोहन बानियाँ प्रहरीको नियन्त्रणमा रहेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा सांसद बानियाँ निलम्बन गरिएको सभामुखले जानकारी गराएका हुन् । एमाले सांसद बानियाँ फागुन १६ देखि प्रहरीको नियन्त्रणमा रहेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP