शुक्रवार नेपाली बजारमा सुनको मूल्य प्रति तोला ९९ हजार ९ सय रुपैयाँ कायम

फाल्गुन २०, २०७८

शुक्रवार(आज) नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । 


त्यस्तै, आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३८० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम गरिएको महासङ्घले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP