आज(बिहीबार) छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ९८ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । बुधवार छापावाल सुनको मूल्य तोलामा ९९ हजार पाँच सय र तेजाबी सुनको मूल्य ९९ हजार रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ पुगेको छ । बुधवार १३ सय ७५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP