सुनको भाउ एकै दीन प्रती तोलामा १९ सयले बृद्धी

फाल्गुन १८, २०७८

सुनको भाउ बुधबार एकैदिन १९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेरर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP