रुसी हमलामा परी ३५२ युक्रेनी सर्वसाधारण मारिएको दाबी

फाल्गुन १६, २०७८

युक्रेन द्वन्द्व बढिरहेका बेला ३५२ युक्रेनी सर्वसाधारण मारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । जस अन्तर्गत १४ बालबालिका पनि रहेको छन् । रुसी हमलामा ११६ बालबालिकासहित १६८४ सर्वसाधारण घाइते भएका छन् । 


युक्रेनी सेनातर्फ भएको क्षतिबारे भने केही सूचना दिएको छैन । रुसी सेनाले पहिलो पटक आफ्नोतर्फ क्षति भएको स्वीकारेको हो । युक्रेन आक्रमणमा आफ्ना केही सेना मारिएको बताए पनि कुनै तथ्याङ्क दिएको छैन । युक्रेनले ४३ सय रुसी सैनिक मारिएको दाबी गरेको छ ।


श्रोत…. बिबिसी समाचार

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP