गत शुक्रवार प्रति तोला १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज(आइतबार) फेरी १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ । शुक्रवार प्रतितोला १३३५ रुपैयाँ रहेको चाँदी आइतबार १२९५ रुपैयाँ कायम भएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP