विराटनगरमा लागुऔषध ब्राउन सुगर सहित एक युवक पक्राउ

फाल्गुन ११, २०७८

लागुऔषध ब्राउन सुगर सहित विराटनगर महानगरपालिका–१२ बाट एक जना युवक पक्राउ परेका छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर–१२ का २६ वर्षीय कुनाल सिंहलाई मङ्गलवार साँझ ५ बजेतिर ३२ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको मोरङ प्रहरीको जनाएको छ । ३३ प ३३१४ नम्बरको मोटरसाइकलसहित सिंहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङले जानकारी दिएका छन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP