बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु 

फाल्गुन ११, २०७८

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मङ्गलवार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका-४ सैनावारकी ४५ बर्सिया निलु चौधरीको मृत्यु भएको हो । चौधरीको भुरीगाउँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP