खाल्डोमा जमेको पानीमा डुबेर एक बर्सिया नाबालीकाको मृत्यु

फाल्गुन १०, २०७८


खाल्डोमा जमेको पानीमा डुबेर एक बर्सिया नाबालिकाको ज्यान गएको छ । पानीमा डुबेर ज्यान गुमाउने नाबालिका सुनसरीको हरिनगरा गाउँपालिका–३ की निलम कुमारी रामकी एक बर्सिया छोरी सुस्मिता कुमारी राम हुन ।घर छेउको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा नाबालिकालाई भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP