नवलपरासीको कावासोतीको खरकट्टा जंगलमा बस दुर्घटना भएको छ । नारायणगढबाट आउँदै गरेको ना ६ ख १६७७ नम्बरको बस दुर्घटना हुँदा २१ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको उद्धार गरी मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घटनाको कारण र घाईतेको अवस्थाको बारेमा बिस्त्रीत जानकारी आईसकेको छैन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP