सार्वजनिक स्थानमा प्राप्ताङ्क भिडियो बनाउने झापाका एक जना पक्राउ

फाल्गुन ४, २०७८

सार्वजनिक स्थानमा प्राप्ताङ्क भिडियो बनाई सर्वसाधारणलाई मानसिक सास्ती दिने एक जना युट्युबर पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा जिल्लाको बिर्तामोड नगरपालिका-४ आदर्श टोल घर भई हाल भक्तपुरको कौशलटार बस्ने २७ वर्षीय आकाश सेढाई रहेका छन् । सेढाईलाई जिल्ला अदालत काठमाडौँको आदेश अनुसार सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामो समयदेखि प्राप्ताङ्क भिडियो बनाउँदै आइ रहेका सेढाईका ५ लाखभन्दा धेरै सब्सक्राइबर्स रहेका छन् । उनको युट्युब च्यानल नेपाली प्राङ्कस्टर हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP