उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

फाल्गुन ४, २०७८


उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका(७ का ६० वर्षीय बलबहादुर लावती रहेका छन् । आफ्नै घरमा बिजुली बत्ति मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीकार्यालय उदयपुरले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP