उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका(७ का ६० वर्षीय बलबहादुर लावती रहेका छन् । आफ्नै घरमा बिजुली बत्ति मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीकार्यालय उदयपुरले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP