प्रधानमन्त्री देउवालाई योगेश भट्टराईले राखे प्रश्न नेपालको चुच्चे नक्सा कता गयो ?

फाल्गुन २, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले १ सय दिनमा गरेका कामहरूबारे प्रकाशन गरिएको पुस्तकमा चुच्चे नक्सा नराखेको भन्दै विरोध भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सांसदले सर्वसम्मत रूपमा पास गरेको नेपालको चुच्चे नक्सा कता गयो भन्दै प्रधानमन्त्रीसमक्ष प्रश्न गरेका छन् । 


”नेपाल सरकार प्रकाशक रहेको तस्बिरमा सरकारका १०० दिन पुस्तकमा नेपालको सांसदले सर्वसम्मत रूपले पास गरेको नेपालको चुच्चे नक्सा कता गयो प्रेम देउवाज्यू ? उनले भनेका छन्, कि तपाईँलाई सांसदको निर्णय मान्य छैन ? होइन भने यो हदको लापरबाही गर्नेलाई कारबाही भएको र प्रेम देउवाले सार्वजनिक रूपमा माफी मगेको खबर सुन्न नेपाली जनता आतुर छन् ।”

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP