राष्ट्रिय युवा संघ सुनसरीले पुर्णता पाएको छ । यस अघि अध्यक्ष मात्रै तोकेको थियो । आज इटहरीमा एक कार्यक्रम गरी संघले पुर्णता पाएको हो ।
जिल्ला अध्यक्षमा सुजन लामा चयन भएका छन् । उपाध्यक्षमा ब्रमाग्य भट्टराई सचिवमा राकेश डाँगी छन् । यस्तै सहसचिव अरुण राई, सुनिल कार्की र कोषाध्यक्षमा लक्ष्मण शाह चयन भएका छन् । जिल्ला कमिटि ७५ सदस्य रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP