सुनचाँदीको भाउ आज फेरी बढ्यो

माघ २६, २०७८

सुनचाँदीको भाउ आज पनि बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९३ हजार चार सय रुपैयाँ तोकेको छ । यो हिजोको भन्दा तीन सय रुपैयाँले महंगो हो ।
यस्तै, भने चाँदी तोलमा २० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलामा १२ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलामा १२ सय ६० रुपैयाँ थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP