दाङमा प्रहरीले आठ किलो चरेस सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको घोराही बसपार्कबाट पूर्वी रूकुमको चुनावाङका दलबहादुर विकलाई आठ किलो चरेस सहित पक्राउ गरेको हो । जिप्रकाले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर विकलाई सार्वजनिक गर्दैछ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP