प्रदेश १ मा मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, को को कुन पदमा हेर्नुहोस् ?

दिप खबर
माघ २३, २०७८


आइतबार प्रदेश नम्बर १ मा मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राईले आज ८ जना नयाँ मन्त्री नियुक्त गरेका हुन् । ७ मन्त्रालय फुटाएर १३ मन्त्रालय बनाउँदै राईले आज नेकपा (एकीकृत समाजवादी) लाई सहित सत्तारूढ गठबन्धनका दलहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।


यी हुन् मुख्यमन्त्री सहित १३ मन्त्रीहरू

राजेन्द्र कुमार राई –मुख्यमन्त्री

इन्द्रबहादुर आङ्बो -आर्थिक मामिला तथा योजना मन्त्री

हिमाल कार्की -सडक पूर्वाधार तथा सहरी विकास मन्त्री

केदार कार्की -आन्तरिक मामिला तथा कानुन मन्त्री

जयराम यादव -स्वास्थ्य मन्त्री

रामकुमार राई -खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री

राजन राई -सामाजिक विकास मन्त्री

खिनु लङवा (लिम्बु) -पर्यटन तथा संस्कृति मन्त्री

झलक बहादुर मगर -कृषि मन्त्री

शेखर चन्द थापा -वन, वातावरण तथा भू–संरक्षण मन्त्री

ओम प्रकाश सारवागी -उद्योग, श्रम तथा रोजगार मन्त्री

प्रताप प्रकाश हाङगाम -भुमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री

उपेन्द्र प्रसाद घिमिरे -यातायात व्यवस्था तथा सञ्चार मन्त्री

विष्णु तुम्बाहाम्फे -सामाजिक विकास मन्त्री

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP