हावाहुरीका कारण एकै दीन तीन जनाको मृत्यु

दिप खबर
माघ २१, २०७८


धनुषामा हावाहुरीले रुख ढाल्दा त्यसमा च्यापिएर धनुषा सबैलाका ८ बर्सिया प्रतिमाकुमारी सदा र १२ वर्षीय अरविन्द सदा को मृत्यु भएको हो । मृत्यु हुने दुवै जना फकिरचन्द्र माध्यमिक विद्यालयमा रहेकै बेला त्यहाँको रुख ढल्दा दुवै विद्यार्थीको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।


यस्तै रौतहटमा हावाहुरीले रुख ढलेर घरमाथि खस्दा घर भत्किएपछि च्यापिएर ४५ बर्सिया महिला फूलमति देवीको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP