सल्यानमा चट्याङ लागेर एक महिलाको मृत्यु

दिप खबर
माघ २१, २०७८


सल्यानको बनगाड कुपिण्डे नगरपालिका-७ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । गए राति बनगाड कुपिण्डे नगरपालिका–७ लाम्सारामा चट्याङ पर्दा स्थानीय ४० बर्सिया रामकली कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

आफ्नै घरमा चट्याङ पर्दा उनको घटनास्थलमै मृत्यु भएको परिवार र आफन्तले बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP