सिके राउत नेतृत्वको जनमत पार्टीले गर्‍यो पूर्वपश्चिम राजमार्ग बन्द

दिप खबर
माघ २०, २०७८

सिके राउत नेतृत्वको जनमत पार्टीले आज पूर्वपश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरेको छ । पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर उक्त पार्टीले आज बिहानबाट नै प्रदर्शन सुरु गरेको हो । जनमत पार्टीका कार्यकर्ताले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन् ।


प्रदर्शनबाट मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषा लगायतका जिल्लाका राजमार्गमा प्रभाव परेको छ ।


झण्डै एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टी आन्दोलन गरी रहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP