विशेष गरी युवा वर्गले रुचाएका रियालिटी शो ‘ब्लाइण्ड डेट’पहिलो सिजनमा युट्युबमा निक्कै चर्चा पाएको हो । अब उक्त रियालिटी शो को दोस्रो सिजन हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । हिमालय टिभी र ‘ब्लाइण्ड डेट’शो का निर्देशक रोशन दाहालबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यो शो चैत अन्तिम साता वा वैशाखको पहिलो साताबाट हिमालय टिभीमा प्रसारण हुने बताइएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP