स्वास्थ्य मन्त्री खतिवडा विरुद्ध, राष्ट्रिय युवा सङ्घले अख्तियारमा उजुरी 

दिप खबर
माघ १८, २०७८

एमाले निकट राष्ट्रिय युवा सङ्घले स्वास्थ्य मन्त्री विरोध खतिवडाले कोरोना विरुद्धको खोप गायब बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने भएको छ । 


मन्त्री खतिवडाले स्वास्थ्य मन्त्रीको रूपमा जिम्मेवारी लिएपछि कोभिड-१९ विरुद्धको २४ लाख खोप गायब भएको भन्दै अख्तियारमा उजुरी दर्ता गर्न लागेको युवा सङ्घका संयोजक किरण पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गलवार दिउँसो २ बजे दर्ता गर्ने उजुरीमा मन्त्री खतिवडाले खोप गायब बनाएर राज्यकोषको २ अर्ब ४० करोड रकम हिनामिना भएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP