आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट 

दिप खबर
माघ १७, २०७८

सुन तोलामा ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज  छापावाल  घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  त्यस्तै तेजाबी सुन तोलाको ९१ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


चाँदी तोलाको १० रुपैयाँले घटेर प्रतितोला १२४० मा कारोबार भएको महासङ्घले जनाएको छ । यसअघि आइतबार चाँदी तोलाको १२ सय ५० मा कारोबार भएको थियो ।  

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP