प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन

दिप खबर
माघ १३, २०७८

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाएका छन् ।

विद्यार्थीहरूले चाबहिलस्थित पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री देउवाको पुतला जलाएका हुन् । पेट्रोलियम पदार्थको मूल्य सरकारले कम नगरे सम्म आन्दोलन चल्ने पनि विद्यार्थी सङ्गठनले बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP